काठमाडौं पूर्वसिडिओ रिजाललाई हाजिरी जमानीमा छाडिने
7 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत १७ : काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा छाडिने भएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका रिजाललाई अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान पक्राउ गरेको थियो।
जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका रिजाललाई आजै हाजिरी जमानीमा छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
जेनजी आन्दोलनकै दमनको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक र तत्कालिन आईजिपी चन्द्रकुवेर खापुङलाई भने हिरासतमै राखेर अनुसन्धान अगाडि बढाइएको छ।
साभार : काठमाण्डौ प्रेस
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
13 घन्टा पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
13 घन्टा पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
2 दिन पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले