Janakpurdham
Fri, Sep 25, 2026
`

भोजपुरमा ६४ वर्षपछि कांग्रेसको जित, प्रदेशमा विनोदले मारे बाजी

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

भोजपुर । भोजपुरमा नेपाली कांग्रेसले ६४ वर्षपछि जित हात पारेको छ । यहाँ २०१५ सालमा कांग्रेसले जितेयता सबै चुनावमा वामपन्थीको वर्चस्व रहँदै आएको थियो । भोजपुर प्रदेशसभा २ बाट नेपाली कांग्रेसका विनोद बान्तवा ७५१ मतान्तरका साथ विजयी भएका छन् । बान्तवा कांग्रेसका जिल्ला सभापतिसमेत हुन् ।विनोदले १३५७९ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्की ‘प्रेम’ १२८२८ मा रोकिए ।जसपाका आशकुमार राईले १३०२ मत प्राप्त गरे । यस क्षेत्रमा २९४७४ मत खसेकोमा ११४९ मत बदर भएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
एमालेले विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउने

काठमाडौं, असोज ८ : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ । बिहà¥..

17 घन्टा पहिले

डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

सुर्खेत, असोज ८ : डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किà..

17 घन्टा पहिले

बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालà..

2 दिन पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

2 दिन पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपà¤..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

3 दिन पहिले