Janakpurdham
Sun, Sep 20, 2026
`

सुदूरपश्चिम सरकारबाट एमालेका चार मन्त्री बर्खास्त

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

धनगढी, असार ३१ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए।

शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए।

शाहले एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की, भूमी व्यवस्था कृर्षि तथा सहकारी मन्त्री वीर बहादुर थापा र भौतीक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई बर्खास्त गरेका हुन्। 

अब अध्यादेश मार्फत बजेट ल्याउने तयरीमा मुख्यमन्त्री शाह जुटेका छन्।

साभार ः काठमाडौं प्रेस

`
12 comments
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

14 घन्टा पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

14 घन्टा पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

2 दिन पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

3 दिन पहिले