कांग्रेस मधेस प्रदेश संसदीय दलका नेतामा कृष्ण यादव निर्वाचित
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा भएको निर्वाचनबाट दलका नेतामा यादव निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार उनले १८ मत ल्याएर निर्वाचित भएका हुन् ।दलका नेताका लागि उम्मेदवारी दिएका रामसरोज यादवले मात्र ४ मत पाए । कांग्रेसको मधेस प्रदेशमा कुल २२ साँसद छन् ।दलका नेतामा निर्वाचित यादव पार्टीका मधेस प्रदेश सभापति हुन् । उनी रौतहट क्षेत्र नम्वर १ (२) बाट निर्वाचित भएका हुन् ।साभार : नेपाल प्रेस
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
8 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
8 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले