Janakpurdham
Wed, Sep 23, 2026
`

जसपा बैठक : सरकारमा सहभागितादेखि अन्तर्रघातीलाई कारबाहीसम्मका एजेण्डा

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज बस्दै छ ।सरकारमा सहभागिता जनाउने, न्यूनतम साझा नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ ।यस्तै राजनीतिक दलहरूसँगको एकता, सहकार्य र गठबन्धन सम्बन्धी वार्ताका लागि समिति गठन गर्ने तयारी पनि जसपाले गरेको छ ।

यस्तो छ कार्यसूची

 

साभार : नेपाल प्रेस

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

7 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

7 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले