Janakpurdham
Wed, Sep 23, 2026
`

लोडसेडिङ हटाएकोमा घिसिङलाई इप्पान विशेष सम्मान

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले इप्पान विशेष सम्मान पाएका छन् । आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २१ औँ वार्षिक साधारण सभामा घिसिङले उक्त सम्मान पाएका हुन । घिसिङले नेपालमा लोडसेडिङ हटाएको र नेपालको ऊर्जा विकासमा अतुलनीय योगदान पुर्‍याएकोमा इप्पानले सम्मान गरेको हो । इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालमा ऊर्जा खपत बढाउन र लोडसेडिङ हटाउन घिसिङको ठुलो योगदान रहेको बताए । कुलमानले पाएको सम्मान प्राधिकरणका निर्देशक प्रबल अधिकारीले लिएका थिए ।साभार : रातोपाटी

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

52 मिनट पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

53 मिनट पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले