लहानमा खुट्टी खोलामा आएको बाढी दलित बस्ती पस्यो, झन्डा पार्क पनि डुब्यो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । सिरहाको लहान नगरपालिका भएर बग्ने खुट्टी खोलामा अत्यधिक बाढी आएको छ ।बाढीका कारण लहान नगरपालिका ५ स्थित दलित बस्ती डुबानमा परेको हो । करिब ७ जनाको घरमा बाढी पसेको स्थानीय राजेश विद्रोहीले जानकारी दिए ।उनका अनुसार घरमै बाढी पसेपछि खान र बस्न समस्या भएको छ । आज कसैको घरमा खान पाकेको छैन । तत्काल राहतको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ ।हानको झन्डा पार्क पनि बाढीले डुबाएको छ । खुट्टी खोला किनारमा रहेको झन्डा पार्क बाढीले डुबेपछि पनि सेल्फी लिनेहरुको भीड लागेको छ ।




भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
19 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
19 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले