Janakpurdham
Sun, Oct 18, 2026
`

नेपालसँगको खेल छाडेर भारत फर्किएका बुमराह बने छोराका बाबु

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । भारतीय प्रभावशाली फास्ट बलर जसप्रित बुमराह बाबु बनेका छन् । पत्नीको प्रसूति समय भएकाले उनी नेपालसँगको खेल छाडेर स्वदेश फर्किएको पाइएको छ । बुमराह एसिया कपअन्तर्गत नेपालसँगको खेलको पूर्वसन्ध्यामा आइतबार घर फर्किएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान बुमराह छोराका बाबु बनेका छन् । बुमराहले पनि सामाजिक सञ्जालमा श्रीमतीसँगको तस्बिर राख्दै खुसी साटेका छन् ।साभार  नेपाल प्रेस

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

8 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

8 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले