नगर प्रमुख साहद्वारा रंगभुमि मैदानको निरिक्षण
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, मंसिर १२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रामजानकी विवाह महोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको जनकपुरधाम उपमहानगरपालिकाले महोत्सवको तयारी तीब्र पारेको छ । महोत्सवको तयारीका लागि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले रंगभुमि मैदान बाह् विघाको निरिक्षण गरेका छन । मंगलवार जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनीधि , कर्मचारी , स्थानीयवासी र सहयोगीहरुसंग रंगभुमि मैदान पुगेका साह आउंदो विवाहपंचमी महोत्सवलाई लक्षित गरि श्रद्धालुहरुको आवागमन हुनु पहिलादेखि नै सर—सफाईलाई तिव्रता दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन । माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष धुमधामका साथ विवाहपंचमी महोत्सव मनाउने गरिन्छ । प्रत्येक वर्ष विवाहपंचमी महोत्सवलाई श्रृंगार्न सम्बन्धित निकायहरुको छुट्टै बैठक बसी मेलालाई व्यवस्थित गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरिन्छ ।
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
10 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
10 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले