Janakpurdham
Fri, Aug 07, 2026
`

सभापति देउवाद्वारा वीपीको शालिकमा माल्यार्पण

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

तनहुँ, पुस ९ गते । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले व्यास नगरपालिका –३ स्थित बीपी पार्कमा स्थापना गरिएको वीपीको शालिकमा माल्यार्पण गर्नुभएको छ । २०३६ असोज ६ गते सो ठाउँमा रहेको बेलचौतारीबाट पहिलो पटक बीपीले उद्गार गर्नुभएको थियो, ‘‘सबै नेपाली मै सरह होस्, सबै नेपालीको एउटा बस्ने घर होस्, एउटा दुहुनो गाई होस्, बिहान र बेलुका खान पुगोस्, केटाकेटीलाई पढाउन सकुन् र बिरामी पर्दा ओखतीमूलो गर्ने सामथ्र्य होस् ।’’त्यही ठाउँमा हालै पार्क निर्माण गरिएको छ । सभापति देउवालाई कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले स्वागत गर्नुभएको थियो । सभापति देउवाले कांग्रेस तनहुँले निर्माण गरेको वीपी स्मृति भवनको आज उद्घाटन गर्ने कार्यक्रम छ । साभार : गोरखापत्र

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

7 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

7 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले