Janakpurdham
Mon, Aug 31, 2026
`

सर्लाही दुर्घटना अपडेट : घाइते नापी कार्यालयका सहयोगी घिमिरेको मृत्यु

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ २३ गते । सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियामा सोमवार राति भएको सवारी दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।म‌ृत्यु हुनेमा ६० वर्षीय विनोद घिमिरे छन् ।

नापी कार्यालय सर्लाहीमा कार्यालय सहयोगी घिमिरेको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।उनका अनुसार सोमबार राति ज २ त १०६७ नम्बरको उखु लोड गरिएको ट्र्याक्टर र बी.आ. ०६ पी.डी. ९६४८ नम्बरको सफारी आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । सफारीमा नापी कार्यालयका कर्मचारीहरू सबार थिए ।

दुर्घटनामा नापी प्रमुख काभ्रेका सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए । १० जना घाइते अहिले उपचाररत रहेको डिएसपी थारुले बताए ।

साभार : नेपाल प्रेस

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

13 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

13 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

2 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

3 दिन पहिले