Janakpurdham
Thu, Aug 06, 2026
`

सरकारमा एमालेको नेतृत्व महासेठले गर्ने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २३ : रघुवीर महासेठको नेतृत्वमा एमालेले सरकारमा सहभागी हुने भएको छ। महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ।

यसअघि एमालेले विष्णु पौडेल सरकारको नेतृत्व गरेर जाने तयारी गरे पनि गृह र अर्थ मन्त्रालय नपाउने भएपछि एमाले भौतिक पूर्वाधार लिएर रघुवीरलाई पठाउने निर्णय गरेको हो।

यस्तै, ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारी, बलराम अधिकारी, हरि उप्रेती र भगवती चौधरी पनि मन्त्री बन्ने भएका छन्। एमालेबाट यसअघि नै पदम गिरी विनाविभागीय मन्त्री बनिसकेका छन्।

मन्त्रालयकाे टुंगाे लाग्न भने बाँकी नै छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले