Janakpurdham
Thu, Aug 06, 2026
`

‘देशलाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत १० : राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित ‘होली के सँग राष्ट्रियताको बहुरंग’होली विशेष मिलन कार्यक्रममा बोल्दै उनले देशमा भएका विभिन्न समस्याहरुको समाधानको उपाए भनेकै देशलाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्नु रहेको भन्दै सोहिअनुसार देशको शासन र संविधान चलाउन आवश्यक रहेको बताए। 

‘अब आफ्नै या स्वदेशमा हामी सबैले आफ्नो पहिचान, संस्कृति एक ढिक्का भयौं भने त्यो स्वदेशवाद हुन्छ। त्यहि बहुराष्ट्रिय राज्य हुन्छ। देशको यावत समस्याहरुको समाधान गर्न बहुराष्ट्रिय राज्यको स्थापना गर्नुपर्छ,' उनले भने, 'सोहीअनुसार देशको शासन र संविधान चलाउने हो। त्यो नै हाम्रो उत्तम उपाय हो। देशको रक्षा र समृद्धि, प्रगतिको लागि वा हामी सबैको स्वाभीमानको लागि अधिकार र पहिचानका साथ बाँच्न देश प्राकृतिक चरित्र अनुसार शासन हुनुपर्छ।’

उनले बहुराष्ट्रिय मान्यताको आधारमा देशको शासन र संविधान चलाएर नेपाल सबैको लागि बन्नुपर्ने धारणा राखे  । 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

23 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

23 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले