प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
वराहक्षेत्र, चैत १८ गते । नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दशबुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ ।
इटहरीको दुर्गा पाटी प्यालेसमा चैत १६ र १७ गते प्रेस युनियन सुनसरी शाखाको आतिथ्यमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले दशबुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गर्दै बैठक सम्पन्न गरेको हो । प्रेस युनियनका महासचिव दिलीप पौडेलले विज्ञप्तिमार्फत सुनसरी घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
साभार : गोरखापत्र
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
23 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
23 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले