Janakpurdham
Thu, Aug 06, 2026
`

पत्रकारिता जगत राज्यको तेस्रो आँखा हो : मन्त्री चौधरी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख ९ : महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले पत्रकारिता जगत राज्यको तेस्रो आँखा भएको बताएकी छिन्। 

आइतबार काठमाडौंमा आयोजित नेपाल आदिवासी जनजाति महासंघको सम्मान कार्यक्रममा उनले पत्रकार जगतलाई राज्यले चौथो अंगको रुपमा हेरेको भएतापनि आफ्नो नजरमा पत्रकार संसारलाई सूचना सम्पे्रषण गराउने राज्यको तेस्रो आँखा भएको बताइन्। 

उनले भनिन्, ‘पत्रकार जगतलाई राज्यले चौथो अंगको हेरिन्छ तर चौथो अंग मात्र होइन्। म त तेस्रो आँखा भन्छु। पत्रकारिताले संसारलाई सूचना सम्पे्रषणा गराउने अथवा जनताको हक अधिकारको विषयमा वकालत गराउने काम गर्ने भएकाले तेस्रो आँखा हो।’

उनले सत्य तथ्यमा आधारित रहेर मात्र समाचार सम्प्रेषणका लागि सबै पत्रकारहरुमा अपिल गरिन्। पत्रकारहरुको पारिश्रमिकको राम्रो व्यवस्था नहुँदा पत्रकारिता क्षेत्रमा समस्या रहेको उनको भनाइ छ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

21 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

21 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले