Janakpurdham
Thu, Aug 06, 2026
`

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिनुहुने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, २० असार ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले असार २२ गते विश्वासको मत लिनुहुने भएको छ ।सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री सिंहले असार २२ गते प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो ।मधेश प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।

मधेश प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली काँग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, राप्रपा, नेपाल समाजवादी पार्टीका, नागरिक उन्मुक्ति पार्टीका १/१ जना गरेर १०७ सदस्य हुनुहुन्छ ।

साभार :  रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

12 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

12 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले