पत्रकार महासंघमा तीन महिला केन्द्रीय सदस्य निर्विरोध, यस्तो छ उम्मेदवारको अन्तिम सूची
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , मंसिर २३ गते । नेपाल पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रीय समितिका लागि हुन लागेको निर्वाचनमा तीन जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आदिवासी जनजाति महिला सदस्यमा देविका घर्तीमगर, दलित भित्रकाे दलित महिलामा सावित्री रसाइली र महिला सदस्यकाे दलितमा रीता बुढाथोकी निर्विरोध भएका हुन् ।
निर्विरोध निर्वाचित भएकामध्ये देविका घर्ती र सावित्रा रसाइली एमाले निकट प्रेस चौतारीका हुन् भने बुढाथोकी माओवादी निकट प्रेस सेन्टरकी उम्मेदवार हुन् ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । महासंघमा ५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी दर्ता भए पनि अन्तिम नामावली प्रकाशन हुदाँ अध्यक्षदेखि सदस्यसम्म गरेर ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने १२४ जनाको उम्मेदवारी कायम भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
10 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
10 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले