देउवाले गरे प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,माघ ९ गते । नेपाली कांग्रेसले प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन गरेका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
विभागको प्रमुखमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली रहेका छन् ।
यी हुन् मनोनीत सदस्य
- कृष्णबहादुर केसी, कास्की
- सुमित्रा खनाल, नवलपुर
- विजय भुसाल, चितवन
- राधेश्याम पाठक, नवलपरासी
- ब्रह्मप्रकाश रौनियार, सुनसरी
- मेघनाथ यादव, धनुषा
- झनकराज तिमिल्सिना, कैलाली
- भीमबहादुर शाही, कालीकोट
- जीतबहादुर लामा, काभ्रेपलाञ्चोक
- सन्तोष कोइराला (परियार), नवलपुर
साभार ः नेपाल प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
7 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
7 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले