एआईमा प्रतिस्पर्धी बन्न ट्रम्पको पाँच खर्ब डलर लगानीको घोषणा, एक लाख जागिर सिर्जना गरिने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
एजेन्सी,माघ ९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको एआई महाशक्ति बनाउन पाँच खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् ।
उनले त्यसबाट एक लाख जागिर सिर्जना गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार मंगलबार सार्वजनिक भएको घोषणामा प्रोजेक्ट स्टारगेट नामक परियोजनाको लागि अमेरिकाको ओपन एआई, ओराकल र जापानको सफ्ट बैंक मिलेर सहकार्य हुने बताइएको छ ।
स्टारगेट डेटा सेन्टरहरु टेक्ससमा संचालन भइसकेको बताइएको छ । टेक्ससमा २० वटा डेटा सेन्टरहरु संचालन हुने भएका छन् । हरेक डेटा सेक्टरले ओगट्ने क्षेत्र ४६ हजार वर्ग मिटर हुने बताइएको छ ।
साभार ः नेपाल प्रेस
गृहमन्त्री गुरुङ निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्र..
रौतहट, असार ३० : मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ। जनकपुरबाट क..
10 घन्टा पहिले
आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्..
काठमाडौं, असार ३० : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समय..
10 घन्टा पहिले
‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’
जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्र..
1 दिन पहिले
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा ..
काठमाडौं, असार २९ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ..
1 दिन पहिले
स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..
काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..
2 दिन पहिले
-
आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल
-
‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन
-
स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रित होस् : प्रदीप पौडेल