Janakpurdham
Sat, Aug 29, 2026
`

चितवन अदालतले रवि लामिछानेलाई पठायो प्रहरी हिरासतमा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ २३ : सहारा  चितवन सहकारी गठी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले हिरासत पठाएको छ।

बुधबारदेखि सुरू भएको धुनछेक बहस नसकिएपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको हो। 

लामिछाने बुधबार चितवन जिल्ला अदालत हाजिर भएका थिए।

अदालतमा हाजिर भएपछि न्यायाधीश ढकालको इजलासमा उनको बयान लिइएको थियो भने बुधबारबाटै थुनछेक बहस पनि सुरू भएको थियो। 

थुनछेक बहस नसकिएर मुद्दा हेर्दा हेर्दैमा परेपछि न्यायाधीश ढकालले उनलाई प्रहरीको जिम्मा लगाएको हो। 

चितवनमा अब लामिछाने मुद्दाको थुनछेक बहस नसकिँदासम्म प्रहरी हिरासतमा रहनेछन्। 

यसअघि रूपन्देही अदालतले लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो। 


साभार ः काठमाडौं प्रेस

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

3 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

3 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

1 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

1 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले