Janakpurdham
Thu, Aug 06, 2026
`

अपाङ्ग समाज जनकपुरकाे २६ औं वार्षिकाेत्सव समाराेह सम्पन्न 

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ २९ गते ।अपाङ्ग समाज जनकपुरकाे २६ औं वार्षिकाेत्सव समाराेह सम्पन्न भएकाे छ ।

अपाङ्ग समाज जनकपुरद्वारा साेमवार भव्य रूपले केक काटेर वार्षिकाेत्सव मनाईएकाे हाे ।

राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण कुमार पासवान प्रमुख अतिथिकाे आसनवाट बाेल्दै अपांङ्ग मैत्रि संरचना लागु हुनुपर्ने जाेड दिए ।

अध्यक्ष पासवानले अपाङ्ग साथिहरूका लागि ठाउँ-ठाउंमा हेल्प डेस्क हुनुपर्ने ध्यानाकर्षण गराए ।

उनले अपाङ्ग समाज जनकपुरलाई स्थापनाकाल देखिनै संस्थालाई जाेगाउन प्रयासरत रहेकाे धारणा राखे । 

उनले मधेश प्रदेशमा अपङ्गहरू पहिलाका तुल्नामा निकैनै सक्षम रहेकाे बताए । 

अपाङ्ग समाज जनकपुरका अध्यक्ष सत्रुधन लाल कर्णकाे अध्यक्षतामा सम्पन्न वार्षिकाेत्सव समाराेह कार्यक्रममा राष्ट्रिय अपाङ्ग निर्देशक समितिका सदस्य संजु यादव, अपाङ्ग समाज जनकपुरका सचिव ओपेन्द्र राउत, जय प्रकाश ठाकुर लगायतका उपस्थिति रहेकाे थियाे ।

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

7 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

7 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले