धनुषामा श्रीमानले श्रीमतीको हत्या गरी शव घरमै गाडेको अवस्थामा फेला
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,फागुन १७ गते । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ का एक पुरुषले श्रीमतीलाई हत्या गरेर घरमै गाडेको अवस्थामा शव फेला परेको छ ।स्थानीय हरेराम यादवकी ३० वर्षीया श्रीमती अंजलीदेवी यादवको शव घरमै गाडेको अवस्थामा फेला परेको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहले अंजलीको शव उत्खनन गरी पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको जानकारी दिए ।
उनका अनुसार अंजलीलाई उनकै श्रीमान हरेरामले हत्या गरेको खुलेको छ । हरेराम १० वर्षीया छोरीलाई लिएर फरार भएका छन् ।
हरेरामले श्रीमतीको हत्या कहिले गरेको खुलेको छैन् । घरमा गाडेको शव गन्हाउन थालेपछि स्थानीले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थलमा प्रहरी पुगेर शव उत्खनन गरेको बुझिएको छ ।
साभार : नेपाल प्रेस
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
20 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
20 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
2 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
3 दिन पहिले