Janakpurdham
Sun, Mar 22, 2026
`

हनुमाननगरमा लागेको आगो नियन्त्रणमा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

राहुल कुमार सिंह

जनकपुरधाम, फागुन २२ गते । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १२ हनुमाननगरमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख मनोज कुमार साहको सक्रियतामा उपमहानगरपालिकाको वडा नं. १२ हनुमाननगरस्थित बिन्देश्वर यादवले परालको टालमा भएको आगलागी बिहान ७ बजेपछि नियन्त्रणमा आएको उपमहानगरपालिका बारुण नियन्त्रण शाखाले जानकारी दिएका छन । बिहान साढे ४ बजेदेखि आगलागी भएको थियो ।


’अहिले नियन्त्रणमा आइसकेको छ, कसरी आगो लाग्यो भनेर बुझिरहेका छौं,’ नगरपालिकाले जनाएका छन । नगर प्रमुख साहले आगलागीबाट परालको दुई वटा टाल जलेर नष्ट भएको र समयमै आगलागी नियन्त्रणमा लिईएका कारण क्षति हुन बाट जोगिएको जानकारी दिएका छन ।’अहिले आगो नियन्त्रणमा आइसकेको छ, मानवीय क्षति छैन । भौतिक क्षति के कति भयो भनेर विवरण संकलन गर्दैछौं,’ उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाबाट गएको दमकल प्रयोग गरी आगो निभाइएको हो ।

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

18 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

18 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

2 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

3 दिन पहिले