Janakpurdham
Sat, Aug 29, 2026
`

वालवालिका सशक्तिकरण परियोजनाको अनुगमन

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

चन्दन ठाकुर

जनकपुरधाम, २ जेठ ।  प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सर्पोट नेपालको सहजीकरणमा धनुषाको शहिद नगरपालिकामा संचालित वालिका सशक्तिकरण परियोजनाको आज अनुगन तथा निरीक्षण गरिएको छ । सो परियोजना अन्तगत शहिद नगरपालिकाको वडा नं ४ तथा वडा नं ९ मा भएको गतिविधिवारे स्थलगत निरीक्षण तथा अनुगमन गरिएको वताइएको छ । शहिद नगरपालिकाका उप-प्रमुख सुनिता देवी सिंहको नेतृत्वमा गएको एक समूहले वडा नं ४ मा ती संस्थाहरुको सहयोगमा करेसावारीका लागि कृषि समागृ दिइएको वीउविजन, कोदालो, हसिया, खूपी पानी पटाउने प्लास्टीकको झना लगायतका सामाग्रीवाट भएको उपलब्धी विषयमा अनुगन गर्नुका साथै जानकारी समेत लिइएको थियो । त्यसकार्यवाट त्यहाँका स्थानीय वासिन्दा लाभान्वित भएको संलग्न व्यक्तिहरुले वताएको थियो ।

त्यस्तै वडा न ९ मा संस्थावाट प्रदान गरिएको सेनेटरी प्याडलगायतका स्वास्थ्य सामाग्री तथा त्यसबाट भएको फाइदाका विषयमा जानकारी लिइएको थियो। यो परियोजना अन्तगत सहलेश अभिभावक शिक्षा समूह तथा स्वस्थ्य आमा समूहको आधारमा काम भएको थियो । त्यस्तै वडा नं ९ सो संस्थावाट प्रदान गरिएको सेनेटरी प्याडलगायतका स्वास्थ्य सामाग्री तथा त्यसवाट भएको फाइदाका विषयमा जानकारी लिइएको थियो । सो परियोजना अन्र्तगत सहलेश अभिभावक शिक्षा समूह तथा स्वस्थ्य आमा समूहको आधारमा काम भएको थियो । सो अनुगमनमा उक्त नगरपालिका वडा नं ९का वडा अध्यक्ष शिवकुमार यादव, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी तथा वडा न. ४ का वडा अध्यक्ष रमेश मुखिया लगायत सर्पोट नेपाल तथा प्लान इन्टरनेशनलका पदाधिकारी तथा संचारकर्मीको सहभागिता रहेको थियो । 

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

18 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

18 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले