भूमि विधेयकबारे कांग्रेसले भन्यो- केही बुँदाहरूमा संशोधन गर्नुपर्छ
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ ९ गते । सत्तारुढ दल नेपाली कांग्रेसले भूमि विधेयकका केही बुँदाहरू संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
आज बसेको संसदीय दलको बैठकले अव्यवस्थित बसोबास, भूमिहीन र दलित सुकुम्वासीको विषयमा सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताए।

उनले भने, ‘कतिपय ठाउँमा वन बुट्यान भनेर लेखिएको छ, कतिपय ठाउँमा हाट बजार भनेर लेखिएको छ। यस्ता थुप्रै समस्याहरू प्रस्तावित विधेयकमा रहेछन्, त्यसको कानूनी पाटो फुकाउनेको लागि २०६६ सालभन्दा अगाडि बसोबास गरिरहेकाहरूलाई उनीहरूको नाममा लालपुर्जा वितरण गर्ने हिसाबले यो ऐन आएको हो। त्यो ऐनको केही बुँदाहरूमा हामीले संशोधन गर्नुपर्ने देख्यौँ।’
बैठकले जग्गा व्यवसायलाई सहज बनाउने गरी ऐन अगाडि बढाउने निर्णय गरेको पनि बताए।
साभार ः नेपाल प्रेस

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले