कांग्रेस नेता शेखरले गरे आफू निकट मन्त्री–सांसदसँग छलफल
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन ४ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका छन्।
कोइरालाले आइतबार बिहान र दिउँसो गरी दुई चरणमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन्।
होटल याक एण्ड यतिमा कोइराला निकट मन्त्री र सांसद छलफलका लागि भेला भएका थिए।
भेलामा सरकारका कामकारबाही र कांग्रेसको केन्द्रीय अनुशासन समितिले १८ जना नेता कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको बिषयमा छलफल भएको जनाइएको छ।
नेता डा.कोइरालाले सरकारका कामकारबाहीलाई लिएर असन्तुष्टी पोख्दै आएका छन्।
साभार : काठमाडौं, प्रेस
.jpg)
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
22 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
22 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले