Janakpurdham
Wed, Aug 05, 2026
`

असाेज २६ मा बस्ने भनिएकाे कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो (भिडिओ)

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असोज २५ गते । असोज २६ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक २८ गते बस्ने गरी सरेको छ । तीनदेखि सानेपामा बसेकाे पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक दुई दिन पर सार्ने निर्णय गरेकाे प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

केन्द्रीय समितिकाे बैठकले पार्टीको महाधिवेशन र पछिल्लो घटनाक्रमबारे ठाेस धारणा तय गर्ने पनि उनले बताए ।

साभार : नेपाल प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

18 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

18 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले