Janakpurdham
Wed, Aug 05, 2026
`

केरा अभावमा कुलेश्वर फलफूल बजारका सटर बन्द

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,बैशाख १० गते । केराको अचाक्ली मूल्यवृद्धि र बिचौलियाको चलखेलबारे चर्चा भएपछि काठमाडौँको कुलेश्वरमा केरा बिक्री बन्दजस्तै भएको छ ।

व्यापारीहरुले केरा आयात नभएकाले बिक्री बन्द गरेका छन् । केरा बिक्री हुने सटरहरु पनि बन्द भएका छन् । कतै सटर बन्द गरिएका छन् भने कतै केराको मूल्य तोकिएको छैन र उपभोक्ताले चाहेअनुसार केरा उपलब्ध हुनसकेको छैन ।

नेपालमा वार्षिक करिब ४ लाख ४० हजार मेट्रिक टन केरा खपत हुन्छ । नेपालमै उत्पादन भएको केराको बजारिकरणपछि थप १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था छ। 

तर काठमाडौँका बजारमा ५० प्रतिशत केरा भारतबाटै आयात भइरहँदा नेपाली उत्पादनले बजार नपाउने र बिचौलियाका कारण केराको मूल्य उच्च भएपछि विरोध भएको हो । 

अवैध आयात नियन्त्रण गर्न प्रशासनले कडाइ थालेपछि केराको बजार बन्दजस्तै भएको छ ।


साभार ः नेपाल प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

10 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

10 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

1 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

1 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

2 दिन पहिले