Janakpurdham
Wed, Sep 02, 2026
`

लागु औषध नियन्त्रनका लागी फिल्म लघु प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम जेठ २८ गते । लागु औषध नियन्त्रनका लागी ब्रहम्पुरी गाउपालिका सर्लाहीको सहयोगमा आंगन धनुषा द्वारा लघु चलचित्रको निर्माण गरी प्रर्दसन गरेका छन । ब्रहम्पुरी गाउपालिका सर्लाहीका १ देखि ७ वटै वडामा कार्यक्रम संचालन गरेको हो । बिद्यालय र कलेजका अध्ययनरत बिद्यार्थीहरु ,युवाहरुमा तथा बिद्यालय बाहिर रहेका यूवाहरु लागु औषध दुब्र्यसनको शिकार भइरहेका छन । बिद्यालय तथा बिद्यालय बाहिर रहेका यूवाहरु गांजा, ,चरस,हफिम,नसाको टेवलेट, सुई, आदी सेवन गर्दै आईरहेको अवस्था रहेको छ त्यसका नियन्त्रणका लागी नेपाल सरकारले पनि त्यतिकै पहल गरिरहेका छन । बिद्यालय र कलेज पढ्ने यूवाहरु आफ्नो साथीहरुको प्रभावले लागु औषध सेवन गर्नेहरुको संख्यामा दिन प्रति दिन बढदै गईरहेको देखिन्छ । नेपाल सरकारले लागु औषध सेवन नियन्त्रण गर्नलाई बिभिन्न प्रयास गरेको भए ता पनि भारत संग जोडिएको खुला सिमाना रहेकोले गर्दा स्थानिय यूवाहरुको लागि लागु औषध सेवनमा सहज भएको छ । यसरी दिन प्रति दिन सेवन गर्नेको संख्यामा बृद्धि भईरहेको अवस्थालाई नियन्त्रणका लागि यूवाहरु लक्षित कार्यक्रम गर्नु पर्ने आवश्यक भएकोले ब्रहम्पुरी गाउपालिका सर्लाहीको सहयोगमा आंगन धनुषा द्वारा छोटो चलचित्रको निर्माण गरी स्थानिय युवा , समाजसेवी , राजनितिकर्मी , वाल क्लवका भाई बहिनिहरुलाई सो चलचित्र प्रर्दसन गरी समिक्षा समेत गरीएको थियो । लागु औषध बाट आर्थिक , सामाजिक, पारिवारिक समस्या निम्तियाउने भएकाले यसबाट बच्नका लागी सचेतना मुलक कार्यक्रम संचालन भएको हो यस कार्यक्रले समाजमा भइरहेको विकृतिहरुलाई समेत न्युनिकरण गर्न सक्ने बिश्वास रहेको आंगनका अध्यक्ष मिथिलेश साहले बताउनु भयो । साथै स्थानिय रेडियो मार्फत पि एस ए समेत प्रसारन भइ रहेको हुदा यस कार्यक्रम मा समावेश हुन नसकेकाले पनि सुन्न सकिने गरि संचार माध्यमको सहयोगमा कार्यक्रम संचालन गरिएको आंगनका अध्यक्ष साहले बताउनु भयो । यस कार्यक्रमको मुख्य उद्देश्य लागु औषध दुब्र्यसन सेवन नियन्त्रण गर्दै भावी यूवा पुस्तालाई स्वस्थ्य, सुरक्षीत, मर्यादित र स्वच्छ बातावरण श्रृजना गर्दैे दिगो आर्थिक र समाजिक बिकासमा योगदान पुर्याउने रहेको उहाँले बताउनु भयो ।

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

2 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

2 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

3 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

3 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

4 दिन पहिले