सप्तकोशीमा खसेको ट्रक क्रेनको सहयोगमा निकालियो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरी र सुनसरी छुट्याउने सप्तकोशी नदीमा पुलबाट खसेको मालवाहक ट्रक आज निकालिएको छ ।नदीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक क्रेनको सहयोगमा आज स्थानीय र प्रहरीले निकालेका हुन् । ट्रक निकाल्ने क्रममा ब्यारेज पुलमा सवारी साधनको आवागमन केहिबेर रोकिएको थियो ।शुक्रवार बिहान मे १ ख १७६५ नम्बरको बस ठोक्किँदा ट्रक कोशी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोशी नदीमा खसेको थियो । ट्रकमा सवार तीन जनालाई सोही दिन उद्धार गरेको थियो ।साभार : नेपाल प्रेस
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
1 दिन पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
1 दिन पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
2 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
2 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
3 दिन पहिले