एसिया कप अघि एक साता पाकिस्तानमा नेपाली टोलीको तयारीका लागि क्यानको ‘रिक्वेस्ट’
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं। नेपालले एसिया कप क्रिकेटका लागि एक साता पाकिस्तानमा तयारी गर्नका लागि पाकिस्तान क्रिकेट बोर्ड(पीसिबीसँग आग्रह गरेको छ।नेपाल क्रिकेट संघ(क्यानले केही दिनअघि नै लिखित पत्राचार गरे पनि स्पष्ट जवाफ नआएको क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए।‘एसिया कपको तयारीका लागि केही दिन पाकिस्तानमै तयारी गर्नका लागि हामीले पीसिबीसँग आग्रह गरेका थियौँ तर जवाफ आइसकेको छैन’, दासले भने।नेपालले एसिया कपको पहिलो खेल अगष्ट ३० तारिखमा पाकिस्तानसँग खेल्दै छ। नेपालले एसिया कपको पहिलो चरणमा पाकिस्तान र भारतसँग खेल्दै छ। भारतसँग नेपालले श्रीलंकामा खेल्ने छ।साभार : नेपाल प्रेस
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
1 दिन पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
1 दिन पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
2 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
2 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
3 दिन पहिले