देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । धनुषासहित देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिएर विरोध जनाएका हुन् । तेस्रो चरणको आन्दोलन अन्र्तगत उनीहरुले आज विहान ११ बजेदेखि धर्ना दिएर विरोध जनाएका हुन् । वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितता लगायतका २६ बुँदे माग अघि सार्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्र्तगत धर्ना तथा ज्ञापनपत्र बुझाईएको छ । आन्दोलनका कार्यक्रम अन्र्तगत महासंघले मंसिर ७ गते सातै प्रदेशमा विरोध तथा जुलुस गर्ने, मंसिर १४ गते काठमाडौंमा वृहत विरोध जुलुस तथा विरोध सभा गर्ने र मंसिर २१ गतेबाट काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
23 घन्टा पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
23 घन्टा पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
2 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
2 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
3 दिन पहिले