सम्वाद समूहको कार्यसमिति विस्तार
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, १२ कार्तिक । नेपाल भारत खुला सीमा सम्वाद समूहले आफ्नो कार्यसमिति विस्तार गरेको छ । आइतबार सम्वाद समुहका अध्यक्ष राजीव झाको अध्यक्षतामा बसेको बैठकले संस्थाको विधान तहत काम कारवाही गर्ने गरि ९ जनालाई विभिन्न पदमा मनोनयन गरेको हो । बैठकले केन्द्रीय उपाध्यक्षमा शैलेन्द्र झा , शिव शंकर साह हिरा , महासचिवमा रामजी राय , सचिवमा सन्तोष मेहता लाई मनोनयन गरेको छ । त्यसैगरी केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा बिभा ठाकुर , कृष्ण कुमार साह , बलराम ठाकुर , दिपेश मल्लिक रहेको समुहका प्रवक्ता प्रमोद कुमार साहद्वारा हस्ताक्षरित विग्यप्तिमा उल्लेख छ ।
.jpg)
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
13 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
13 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
1 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
1 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
1 दिन पहिले