Janakpurdham
Sat, Oct 17, 2026
`

जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा महतो प्रथम

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, कार्तिक १५ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा धनुषा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बुद्धिचाल प्रतियोगितामा प्रथम स्थान ल्याई स्थानीय देवी चौक निवासी विरेन्द्र कुमार महतो प्रथम भएका छन । त्यस्तै द्वितीय सुरेन्द्र भगत , तृतीय चन्दन शर्मा , चतुर्थ सुनिल ठाकुर भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार र तेस्रो हुनेलाई ५ हजार राशीको पुरस्कार प्रदान गरिएको रेफ्रि ज्ञानेन्द्र खाइजुले बताए । विजयी खेलाडीहरुलाई पुरस्कार वितरण प्रध्यापक डा. राजेन्द्र प्रसाद विमलले गरेको बुद्धिचाल प्रतियोगिताका आयोजक वडा नं. १० का वडाअध्यक्ष मिथिलेश कुमार कर्णले जानकारी दिए। । त्यस्तै १०औँ स्थानसम्मका प्रतियोगीलाई २ हजार राशीको सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

 

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

13 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

13 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले