महोत्तरीमा श्रोत नखुलेको ८ लाख बढी रुपैयाँसहित दुई जना पक्राउ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,मंसिर ८ गते । महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा क्षेत्रबाट आठ लाख बढी रुपैयाँसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सम्सी गाउँपालिका ३ का २८ बर्षीय रमेश कुमार साह र रामगोपालपुर नगरपालिकाका ३२ बर्षीय अनिल चौधरी छन् । उनीहरुबाट नेपाली रुपैया ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरिएको छ ।भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२(००६ प(१६२१ नम्बरको मोटरसाईकललाई चेकजाँच उनीहरुबाट सो रकम बरामद भएको र स्रोत खुलाउन नसक्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाका प्रहरी निरीक्षक सुवाश पहाडीले जानकारी दिए ।पक्राउ परेका दुबैजना , मोटरसाईकल र नगद रुपैया थप अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
7 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
7 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
1 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
1 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
1 दिन पहिले