Janakpurdham
Sat, Oct 17, 2026
`

इको भिलेजको स्थानीयकरणका लागि प्रदेश स्तरीय परामर्श बैठक सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर ८ गते । दिगो विकास लक्ष्य प्राप्तिका लागि पर्यावरण मैत्री नमुना गाउँ(इको भिलेज)का लागि काम गरिरहेको ओरेक नेपालले शुक्रबार जनकपुरधाममा प्रदेश स्तरीय पराकर्श बैठक सम्पन्न गरेको छ । ओरेक नेपालका कार्यक्रम निर्देशक सुनिता मैनालीको अध्यक्षतामा भएको सो परामर्श बैठकमा बोल्दै सहभागीहरुले संचालनमा रहेको पर्यावरण मैत्री नमुना गाउँ कार्यक्रम अन्तरगत भैरहेको कामका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।ओरेक नेपालले कोशी तथा मधेश प्रदेशमा संचालन गरेको पर्याबरण मौत्रि नमुना गाँउ (ईको भिलेज)को अबधारण बिस्तार गर्दै दिगो बिकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने उदेश्यले सिराहा ,धनुषा महोतरी, सर्लाही जिल्लाको र कोशी प्रदेशका उदयपुर जिल्लाको बिभिन्न गाँउपालिका तथा नगरपालीकामा रहेका छन् । ती ११ वटा पालिका अन्तर्गत ईको भिलेजका सदस्यहरुले इको भिलेज कार्यक्रम अनतर्गत विभिन्न चरणहरुमा भएको कामको असरले दिगो विकास लक्ष्यका लागि हुने सहयोगका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएको ओरेक महोत्तरी जिल्ला संयोजक बिणा सिंहले जानकारी दिनुभयो । सो कार्यक्रममा मधेश प्रदेशमा रहेका कृषि भुमि ब्यबस्था तथा सहकारी मन्त्रालय उप—सचिब, जनकपुरधाम उपमहानगरपालिकाका उप—प्रमुख किशोरी साह तथा ईको भिलेज संचालन भएको पालिका का वडा अध्यक्षहरु सहित ५२ जनाको उपस्थिति रहेको थियो । प्रदेश स्तरिय परामर्श बैठक कार्यक्रम संचालन गरि बंैठकबाट आएको निष्कर्षहरुको आधारमा कोशी तथा मधेश प्रदेशको बिभिन्न स्थानिय तहमा रहेका पर्याबरण मौत्रि नमुना गाँउ(ईका)े भिलेजहरुको बिस्तार प्रबद्धन तथा आद्यावधिक योजना सहित घोषणको लागि प्रदेश तथा स्थानिय सरकार संग विभिन्न मागहरु राखिएको आयोजकले जनाएको छ ।

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

7 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

7 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले