जसपा सिरहा जिल्ला इन्चार्ज यादवको निधन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,मंसिर १० गते । जनता समाजवादी पार्टी (जसपा) का सिरहा जिल्ला इन्चार्ज बादल यादवको शनिवार राति निधन भएको छ ।सिरहा नगरपालिका १२ हकपाराका अन्दाजी ६५ वर्षीय यादव राति खाना खाएर सुतेका थिए । तर बिहान बेडमै मृत अवस्थामा भेटिएको उनका आफन्त अमित यादवले जानकारी दिए ।मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका यादव जसपाका जिल्ला अध्यक्ष समेत भइसकेका छन् ।साभार : नेपाल प्रेस
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
7 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
7 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
1 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
1 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
1 दिन पहिले