Janakpurdham
Sat, Aug 22, 2026
`

मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
फागुन १३, तामाकोशी
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा आएको छ ।
सम्पुर्ण किसिमका वाइकको पार्टस पुर्जाका साथै मर्मत गर्ने उद्देश्यले संचालनमा ल्याइएको प्रोपाइटर अनिल श्रेष्ठले जानकारि दिनुभयो । बढ्दो बाइकको प्रयोगसँगै समानको अभाव र मर्मतसेन्टरको अभावलाई परिपुर्ति गर्न हामीले सुजना एस अटो नेशन संचालनमा ल्याएको श्रेष्ठको भनाई छ ।

`
12 comments
नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक माथिको प्रस्ताव राष..

काठमाडौं, भाद्र ५ गते ।  राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को सा..

13 घन्टा पहिले

डा. राजेन्द्र विमलजीको बाल्यकाल : प्रतिभा, प्रकृतिप्रेम ..

दिपेश मल्लिक मेरा पिताजी स्व. रामचन्द्र मल्लिक ‘मास्टर साहेब’ र डा. राजेन्द्र विमल बालसखाका रूपमा रहनुभएको..

13 घन्टा पहिले

अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमा..

काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान ..

2 दिन पहिले

दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : ग..

काठमाडौं, भदाै ४:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्त..

2 दिन पहिले

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौँ , भाद्र ३ गते । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्..

3 दिन पहिले