Janakpurdham
Fri, Oct 16, 2026
`

फुड फेस्टिवलमा मिथिला परिकार

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २९ गते । हरेक वर्ष झैं यस वर्ष पनि विवाह पंचमीको अवसरमा मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ्ग स्कुलले फूड फेस्टिबल को आयोजना गरेको छ । नेपाली काँग्रेसका नेता एवं प्रदेश सभा सदस्य रामसरोज यादवको प्रमुख आतिथ्य र जनकपुरधाम उप महानगर पालिका का मेयर मनोज साह विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा मैथिली बिकास कोषका अध्यक्ष जिवनाथ चौधरी , रामानन्द युवा क्लबका निवर्तमान अध्यक्ष मनमोहन साह , नेपाली काङ्ग्रेस का युवा नेता चन्दन राय को पनि उपस्थिति रहेको थियो । वर्ष भरी मििथिलामा मनाइने पर्व र त्यसमा पकाइने पकवानको परिकार विभिन्न समुहमा बिभक्त भइ निर्माण गरेका थिए। जसमा बिरयानी हाउस, चौठी चान किचेन हाउस, तिलकुट किचेन हाउस, मिथिला भोजन ( जुरसितल बिशेष ) , छठ किचेन हाउस , होलिका किचेन गरि छ ओटा समूह रहेको थियो। जसमा प्रत्येक समुहमा एक एक टिम लिडर , एक जना शिक्षक टिम मेन्टर गरि ा प्रत्येक समुहमा कक्षा एक देखि १० सम्मका १५-२० जना सदस्य रहेका थिए । निर्णायक मण्डलमा माननीय रामसरोज यादव र जिवनाथ चौधरी ले निर्णय गरि प्रथम तिलकुट किचेन हाउस , दोस्रो मिथिला भोजन ( जुड सितल विशेष ), तेस्रो चौठी चान किचेन हाउस र बिरयानी हाउस ले स्थान हासिल गरेको जानकारी गराएका थिए।

 

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

2 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

23 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

24 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

23 घन्टा पहिले