दलान नेपालद्वारा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पौष १० गते,मंगलबार। जनकपुरधामः बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम जनकपुरधामकै सबभन्दा जेठो र पूरानो बिद्यालय जानकि बोर्डिङ्ग स्कूलमा सम्पन्न भएको छ । दलान नेपाल तथा विद्यालयको सहकार्यमा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम आज (मंगलबार) यस बिद्यालयको प्राङ्गणमा कक्षा ७ देखि कक्षा दश सम्मका छात्र–छात्राहरुले उक्त तालिममा भाग लिएका थिए । उक्त कार्यक्रममा छात्र–छात्राहरुलाई बिपद जोखिम जस्तैः भूईंचालो,बाढी–पहिरो,भू–स्खलन तथा आगो नियन्त्रण सम्बन्धी जनचोतना मूलक कार्यक्रमका बारे दलान नेपालका निर्देशक धर्मानन्द ठाकुरले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा दलान नेपालद्वारा आगो लागाई त्यसबाट कसरी बच्न सकिन्छ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनि प्रयोगात्मक नै गराएका थिए । यसबाट बिद्यार्थीहरु पनि निकै नै उत्साहित देखिएका थिए । उक्त अवसरमा उक्त बिद्यालयका शिक्षक –शिक्षिकाहरु तथा संचारकर्मीहरुले पनि कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।
.jpg)
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
41 मिनट पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
42 मिनट पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
22 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
23 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
22 घन्टा पहिले