Janakpurdham
Fri, Oct 16, 2026
`

एमालेलाई राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरे पराजित

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम, चैत ५ गते । जनकपुरधाममा जारी टाटा पेन्ट्स दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० अन्तरगत सोमबार भएको खेलमा नेकपा एमाले निकट युवा संघलाई राष्ट्रिमुक्ति क्रान्ति अभियान धनुषाले ८१ रनले पराजित गरेका छन् ।

रंगुभमि मैदानमा भएको खेलमा पहिला व्याटिङ गर्दै युवा संघ धनुषाका खेलाडीलाई एक सय ६४ रन को जवाफमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान धनुषाका खेलाडीहरुले ८१ रनले पराजित गरेको अभियानका नेता संजय चौधरीले जानकारी दिनुभयो ।

उक्त मैत्रीपुर्ण खेलमा पहिला व्याटिङ गर्दै २० अभरमा राष्ट्रिय मुक्ति क्रान्ति धनुषाले १ सय ६४ रन बनाएका थिए । जवाफमा व्याटिङ गरेका युवा संघका खेलाडीहरुले ८३ रनमा अलआउट भएका थिए । खेलको माध्यमबाट राजनीतिक दलका युवा नेताहरुलाई मैदानमा उतारेका आयोजक संस्थाले सौहाद्रपुर्ण माहोलमा खेलाउन सफल भएका छन् । बिजेता टिमलाई मधेश प्रदेश सरकारका पर्यटन मन्त्री सुनिता यादबले सिल्ड प्रदान गर्नुभएको थियो । यो भन्दा पहिला अन्य दलका नेताहरुलाई समेत रंगभुमि मैदानमा उतार्न सफल भएका छन् ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

8 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

8 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

8 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले