Janakpurdham
Sat, Aug 08, 2026
`

महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभा तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको पिपल डाँडामा पहिलो दिनको कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत 
असोज १ , तामाकोशी ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभा तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको पिपल डाँडामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सृजना खड्का सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर ५ सहरेका वडा अध्यक्ष शभ्भु प्रसाद फुयाँल, वडा सदस्य मिन बहादुर खड्का, शंखेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र प्रसाद चौलागाँइ, भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झनक खड्का  लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमित्र फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका विभिन्न प्रतिवेदन पस्तुत गरिएको संस्थाका व्यवस्थापक सुर्य प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।  

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

14 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

14 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले