प्लान ईन्टरनेशनलद्वारा तीन दिने आर्ट इज पावर सम्बन्धि कार्यक्रमको आयोजना
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख १२ गते । किशोरी र युवा सशक्तिकरणका लागि प्लान ईन्टरनेशनलद्वारा बैशाख १० देखि १२ गते सम्म तीन दिने आर्ट इज पावर सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । धनुषाका सबैला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दी गाउंपालिका गरि जम्मा ५ वटा पालिकावाट २० जना किशोरीहरुको सहभागिता रहेका छन् । कला नै शक्ति हो कार्यशाला आयोजनामा किशोरीहरुले बनाएका चित्रहरु बुधवार एक भव्य समारोह बीच प्रदर्शनी गरिएको हो ।
प्लान ईन्टरनेशनलकी लक्ष्मी चौधरीले पितृसत्तात्मक समाज भएका कारण किशोरीहरु खुलेर बोल्न नसकेको धारणा राखिन् । उनिले किशोरीहरुको कौशल विकास तथा सामाजिक सुधारका लागि कला शक्तिको रुपमा रहेको ध्यानाकर्षण गराईन् । उनले किशोरीहरुको लागि सुरक्षित स्थान नभएकोले कलाको माध्यमवाट आफ्नो समस्याहरु प्रस्तुत गर्ने उल्लेख गरिन् ।
आसमान नेपाल र सामुदायिक परिवार कल्याण संघ जनकपुरको साझेदारीमा भएको कार्यक्रममा प्लान इन्टरनेशनलकी युथ कोर्डिनेटर स्मीता थापा , आसमान नेपालीकी रेखा यादव , सविता साह, संजीव सिंह लगायतको उपस्थिति रहेको थियो ।

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
4 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
5 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
4 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने