Janakpurdham
Fri, Oct 16, 2026
`

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरको आयोजनामा दुई दिने तालिम सञ्चालन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, १४ वैशाख । सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा दुई दिने वैशाख १३ र १४ गते अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम तालिम सञ्चालन भएको छ । धनुषाका विदेह नगरपालिकाका वडा नं. ५ र ७ जनकनन्दनी गाउंपालिका वडा नं. ६ का स्वास्थ्यकर्मीहरु तथा महिला स्वयमसेविकाहरु तालिममा सहभागिता रहेका छन् ।


विदेह नगरपालिकाका समन्वय तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बिहिवार प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन भएको हो ।विदेह नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष राजकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा करिव १९ जना तालिममा सहभागिता रहेका छन् ।


विदेह नगरपालिकाका निमित प्रमुख एवं प्रशासकिय अधिकृत रामसुन्दर साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक बिभव श्रेष्ठ जानकारी दिए । उनले तालिममा समुदायका प्रारम्भिक बाल बिाकासमा अभिभावकको भूमिका बारेमा समेटको बताए ।


उनले बालबालिकालाई हुर्काउन आमाको मात्रै कर्तव्य नभएर बुवाको जिम्मेवारी आमा सरह नै रहेको ध्यानाकर्षण गराए । गर्भावस्था देखिनै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी आमाको साथ-साथै बुवाले निर्वाह गर्नुपर्ने धारणा राखे । उनले बालबालिका हुर्काउन बुवाले डर त्रास देखाउनु भन्दा बढि बालबालिकाको स्याहार सुसारमा लाग्न आग्रह गरे । तालिमका प्रशिक्षक दिलिप दासले बालबालिकाको दैनिक कार्यमा बुवाको सहभागिता भए कुलत तथा अपधराधिक कृयाकलापमा बालबालिकाहरु पर्दैन भनि बताए । उनले बालबालिकालाई उत्प्रेरणा दिन अभिभावकले विभिन्न प्रकारको अवसरहरु दिनुपर्ने धारणा राखे ।


सामाजिक विकास र अनुसन्धान केन्द्रकी कार्यक्रम अधिकृत निकिता सिंह यादब, प्रशिक्षक विनोद शर्माले लगायतका व्यक्तिहरुले प्राििरम्भक बाल बिकासमा अभिभावकको भूमिका बारेमा विचार व्यक्त गरेको थियो ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

4 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

5 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

4 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले