Janakpurdham
Thu, Oct 15, 2026
`

जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ५ गते । जनकपुरधामस्थित मिल्स एरियामा आज विहान कारको ठक्करबाट पत्रकार सिबेन्द्र रोहिता यादवको मृत्यु भएको छ ।

पत्रकार यादव नम्बर खुल्न नसकेको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलमै पछाडि सवार जयनाथ यादव गम्भीर घाइते छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बा २१ च ३३४३ नम्वरको कारले आज विहान करिब ३ बजे मोटरसाइकलमा ठक्कर दिएको थियो । कारमा सवार चार जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकार यादव राजधानी जनकपुर पत्रिकाको संचालक थिए । धनुषाको शहिदनगर नगरपालिकामा पर्ने विसरभोरा घर भएका पत्रकार यादव जनकपुरको वकिल टोलमा बस्दै आएका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

8 मिनट पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

46 मिनट पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

17 मिनट पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले