कठालमा सामुहिक सम्बाद र अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ ७ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं.६ बल्हा कठालमा संचालनमा रहेको सामुहिक सम्बाद समुह तथा अभिभावक शिक्षा समुहले बालबालिकाको गर्भावस्था देखि दुई वर्ष सम्मको विकासका बारे बुझेर आफ्ना संतानको सार्वाङगिक विकासमा लागेका छन् । प्लान ईन्टरनेसन नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझेदारीमा संचालित गल्र्स स्टेन्डिङ स्ट्रोङ प्रोजेक्ट अनतरगत आफुहरुले सिकेका कुराले वडाभित्रका गर्भवती महिला तथा दुई वर्ष सम्मका बालबालिकाको विकासमा लागेको स्थानीय समता यादवले बताउनु भयो । सहभागीहरुलाई सथानीय सहजकर्ता रामवली यादवले साना नानीबाबुहरुको पालनपोषणमा आमाबुवाहरुको समान सहभागीताको फाइदाको विषयमा जानकारी गराउनु भएको थियो ।
सामहिक स्म्बादमा सहभागी महिलाहरुले अभिभावक शिक्षाका क्रममा आफुहरुले महिला गर्भवती भएपछि पहिलाको तुलनामा उसलार्ई थप पोष्टिक खाना, आराम दिनुका साथै गर्भमा रहेका शिशुको विकासका लागि बिशेष खानापानको व्यवस्था गर्नुपर्ने जानकारी पाएको बताईन । साथै गर्भावस्था देखि २ वर्ष सम्मको बालबालिकाको सर्वाङगिक विकास गर्न विशेष ध्यान दिनुपर्ने थाहा पाएको उनिहरुको भनाई छ । गर्भवती आमा तथा बच्चा विकासका लागि विशेषध्यान दिनुपर्ने बताउदै उहाँ यसो नगर्दा बालबालिकाहरु अपाङग तथा पुर्ण स्वस्थ्य नहुन सक्ने बताउनु भयो । सहभागी महिलाहरुलाई जानकारी दिदै परियोजनाका फिल्ड सुपरभाइजर विजय साहले आफुहरु गर्भदेखि ३ वर्ष सम्म बालबालिकाको विकासका लागि अभिभावक शिक्षा, सामुहिक समबाद लगायतका तरिकाले अभिभावकहरुलाई जानकारी गराई बालबालिकाहरुको सर्वाङगिक विकासको बारेमा जानकारी गराएको बताउनु भयो ।
उहाँले विभिन्न समुह बनाई अभिभावक शिक्षामा प्रारम्भिक बालबिकासमा बच्चाको विकासका लागि आमा जस्तै बुवाले पनि संगै मिलेर काम गरे ति बालबालिकाको सामाजिक, मानसिक संबेगात्मक, बौद्धिक , भाषिक विकास हुने गरेकाले आमाबुवाले आफ्ना सन्तानको सर्वाङगिक विकासका लागि आमा जस्तै बुवाले पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
14 मिनट पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
53 मिनट पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
24 मिनट पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने