Janakpurdham
Thu, Oct 15, 2026
`

सदस्यता शुद्धिकरणमा प्रश्न उठाउँदै पत्रकार महासंघमा तालावन्दी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १३ : सदस्यता शुद्धिकरणको बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचार ग्राममा तालाबन्दी गरिएको छ।

यूनियन निकट पत्रकार महासंघका केन्द्रीय समितिका सदस्यहरूले नै महासंघका अध्यक्ष विपुर खोखरेल, महासचिव रोशन पुरी, अन्य पदाधिकारीहरु र निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

महासंघका पदाधिकारीले विधान मिचेर केन्द्रीय समिति, संगठन समिति र शुद्धीकरण कार्यदललाई वाइपास गरी सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन खोजेको आरोप केन्द्रीय सदस्यहरुले लगाएका छन्।

यस्तै, सक्रिय पत्रकारलाई नविकरण सूचीबाट हटाएर चोरबाटोबाट ल्याइएको नामावली सूचीका आधारमा निर्वाचन गर्ने धृष्टता नगर्न समेत उनीहरुले चेतावनी दिएका छन्।

आगामी जेठ २६ हुने निर्वाचनको पूर्वसन्ध्यामा सदस्यता शुद्धिकरणको विषयलाई लिएर महासंघमा ताल्चा मारिएपछि निर्वाचन नै अनिश्चित हुने अवस्था आएको छ ।

साभार : काठमाडौं प्रेस

`
12 comments
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

2 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुà¤..

2 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले