Janakpurdham
Wed, Aug 06, 2025
`

थुना म्यादका लागि सिरोहियालाई एम्बुलेन्समा राखेर अदालत लगियो

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ १४ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थुना म्याद थपका लागि एम्बुलेन्समा धनुषा जिल्ला अदालत लगिएको छ।

सिरोहियाको हिरासत अवधि थप्ने वा नथप्ने भन्ने विषयमा अहिले धनुषा अदालतका न्यायाधीश न्यायाधीश यदुराज शर्माको इजलासमा कानुनव्यवसायीले बहस गरिरहेका छन्।

तेस्रो पटक म्याद थपका लागि उनलाई धनुषा अदालत लगिएको हो। प्रहरीले सिरोहियालाई थुनामा राख्न थप ५ दिनको म्याद दिन अदालतसमक्ष माग गरेको छ।

गत शुक्रबार तीन दिनका लागि थप भएको म्याद आइतबार सकिएपछि प्रहरीले पुनः थुना म्यादको माग गरेको छ। सिरोहियालाई दोहोरो नागरिकता कसुरमा गत मंगलबार पक्राउ गरिएको थियो।

साभार : काठमाडौं प्रेस

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

12 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

12 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

1 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

1 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले