मेडिसिटीमा राखिएका सिरोहियालाई भिडियो कन्फेरेन्समार्फत अदालतबाट म्याद थप गर्ने तयारी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ १६ गते । अस्वस्थ्य रहेको भन्दै उपचारका लागि काठमाडौं ल्याइएका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राख्न पछिल्लो पटक लिइएको म्याद बुधवार सकिँदै छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ दिनअघि सिरोहियालाई उनको कार्यालयबाट नियन्त्रणमा लिएर धनुषा प्रहरीको जिम्मा लगाएको थियो । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई तीन पटक ३/३ दिनको समय दिइसकेको छ ।
धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले सिरोहियालाई बिहीबार अदालतबाट म्याद थप हुने बताए । ‘उहाँलाई भिडियो कन्फेरेन्समार्फत अदालतबाट म्याद थपिने छ’, डीएसपी अवाले भने । उच्च रक्तचाप र मुटुको समस्या रहेको भन्दै स्थानीय अस्पतालले सिरोहियालाई काठमाडौं रिफर गरेको थियो ।
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
3 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
3 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने