खतिवडाले ल्याए मुद्रासम्बन्धी पुस्तक
6 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — नेपाली मुद्राको इतिहास र हालसम्मको विकासबारे नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत श्याम खतिवडाले पुस्तक प्रकाशनमा ल्याएका छन् ।
‘नेपालका आधुनिक मुद्राहरू : एक समीक्षा’ नामक पुस्तकमा हालसम्मका सबै मुद्राको विषयमा जानकारी प्राप्त गर्न सकिन्छ । नेपाल राष्ट्र बैंक ६६औं वर्ष प्रवेश गरेको अवसरमा हालै आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त पुस्तक सार्वजनिक गरे ।
पुस्तकमा नेपालका मुद्राको विकासक्रम र व्यवस्थापन, हालसम्म निष्कासित काजगी मुद्राको विवरण, जाली नोटका समस्या र समाधानका उपाय, सफा नोट नीति, नोटमा रहेका मठमन्दिर, हिमाल र पशुपन्छीको विवरण, मुद्राको मौद्रिक इकाइ मापनलगायत विषयमा चर्चा गरिएको छ ।
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..
काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..
10 घन्टा पहिले
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..
10 घन्टा पहिले
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 दिन पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 दिन पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
3 दिन पहिले